पद्मश्री साहित्य पुरस्कारको लागि कुन कुन कृति मनोनयनमा परे ?

लन्डन । खेमकला(हरिकला लामिछाने प्रतिष्ठानले ५ वटा पुस्तकलाई पद्मश्री साहित्य पुरस्कारको लागि मनोनय गरेको छ । प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। गत वर्ष प्रतिष्ठानले विं. सं. २०७२ देखि लागू हुने गरी दुईवटा निर्णय गरेको थियो । पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने र … Continue reading पद्मश्री साहित्य पुरस्कारको लागि कुन कुन कृति मनोनयनमा परे ?